MENU

समाज

Ncell Axiata

​एनसेल टावरमा बम विष्फोट

रोल्पा, फागुन १ – रोल्पाको माडी गाउँपालिका–६, मिनाहीडाँडामा रहेको एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

सोमबार मध्यरातमा भएको विष्फोटबाट टावरको सोलार प्यानल, ब्याट्रि तथा अन्य केही उपकरणमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उक्त घटना जनयुद्ध दिवस पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको आशंका गरिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया