MENU

राजनीति

Ncell Axiata

प्रदेश नम्बर ५ : सभामुखमा पूर्णबहादुर घर्ती पक्का

काठमाडौं, फागुन १ – प्रदेश नम्बर ५ को सभामुखको लागि माओवादीका पूर्णबहादुर घर्तीको उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीको उम्मेदवारी दर्ता भएको हो । मंगलबार बेलुकी ५ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

बुधबार सभामुख चयन गर्ने कार्यसूची छ । कांग्रेसले उम्मेदवारी नदिने बताइसकेकाले माओवादीका घर्ती सभामुख चयन हुने पक्का छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया