MENU

समाज

Ncell Axiata

नेपालमा लगानी बढाउन बेलायत सकारात्मक

काठमाडौं, फागुन १ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लगानी गर्न बेलायतलाई आग्रह गर्नुभएको छ । 

नेपाल भ्रमणमा आउनुभएका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा अध्यक्ष ओलीले नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

जवाफमा रक्षा राज्यमन्त्री मार्कले नेपालमा लगानी बढाउन सकारात्मक रहेको बताउनुभयाे ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया