MENU

समाज

ujyaalo forign call inside

​नवलपरासीमा बस पल्टिँदा एकको ज्यान गयो, १७ घाइते

नवलपरासी, फागुन १ – नवलपरासीको मध्यविन्दु नगरपालिका –१५, मा यात्रुवाहक बस आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

नारायणगढबाट बुटवलका लागि छुटेको लु २ ख ४४ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दु –१५, मा अनियन्त्रित भई पल्टिँदा नवलपरासी सरावल गाउँपालिका –७, बस्ने २४ वर्षीय सिद्धु बेल्डा चौहानको ज्यान गएको हो । उनको उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

दुर्घटनमा परि घाइते भएका सबैको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया