MENU

समाज

Ncell Axiata

​बर्दियाको एनसेल टावरमा आगलागी

बर्दिया, फागुन २ - बर्दियाको एनसेल टावर आगलागी भएको छ ।

मधुवन नगरपालिका – ३ मा रहेको एनसेल टावरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तार जलेर नष्ट भएकोतर मेशिन भने सुरक्षित रहेकाे  जनाइएको छ ।

आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया