MENU

अर्थ

Ncell Axiata

विदेशी मुद्राको सटही दर

काठमाडौं, फागुन २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३६ पैसा र विक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १८ पैसा र विक्रिदर २८ रुपैयाँ ३४ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ०५ पैसा र विक्रिदर २६ रुपैयाँ २० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र विक्रिदर ९ रुपैयाँ ५२ पैसा रहेको छ । एककुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ९३ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७२ रुपैयाँ १४ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ७३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया