MENU

खेल

Ncell Axiata

सन्दीपको महंगो ओभर, तारिकले दुई छक्का हाने

काठमाडौं, फागुन २ –डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले चौथो विकेट लिएको छ । 

१२ बलमा मात्रै ४ रन बनाएका हाम्जा तारिकले ३२ औ ओभरमा सन्दीपको बलमा १३ रन बनाए । उनले सन्दीपको बलमा दुई छक्का प्रहार गरे । हम्जाले १३ र विजेरत्नेले एक गरी याे अाेभरमा सन्दीपले १४ रन दिए ।

पाँच ओभरमा मात्रै ७ रन खर्चेका सन्दीपले ३२ औँ ओभरमा १४ रन खर्चे । उनले ६ ओभर बलिङ गर्दै २ विकेट लिएर २१ रन दिएका छन् ।

अहिले ३३ अाेभरकाे समाप्तिमा क्यानडाले ४ विकेट गुमाउँदै १२२ रन बनाएकाे छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया