MENU

खेल

Ncell Axiata

​नेपाललाई सुरुवातमै ठूलो झट्का, कप्तान खड्का र उप–कप्तान मल्ल दुवै आउट भए

काठमाडौं, फागुन २ –डिभिजन टूको खेलको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै ठूलो झट्का लागेको छ । 

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए ।

ताजा अवस्थामा ९ अाेभरकाे समाप्तिमा नेपालले अाफ्ना महत्वपूर्ण दुई विकेट गुमाउँदै २५ रन बनाएकाे छ  । अहिले क्रिजमा दीपेन्द्रसिंह एेरी र दिलिप नाथ छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया