MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश ५ काे मुख्यमन्त्रीमा शंकर पाेखरेल नियुक्त

रुपन्देही, फागुन २ – प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ । 

पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया