MENU

समाज

Ncell Axiata

​रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काडमाडौं, फागुन ३ – काठमाडौंमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

अर्का एक जना घाइते भएका छन् । काठमाडौं महाराजगञ्जमा रहेको शिक्षण अस्पताल अगाडि रोकिराखेको ना ६ ख ५२१६ नम्बरको ट्रकमा बा ७३ प १८८२ नम्बरको मोटरसाइकल ठोक्किँदा बुढानिलकण्ठका २१ वर्षीय सन्तोष कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसारमोटरसाइकलको पछाडी बस्ने गम्भीर घाइते भएका छन् र उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया