MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​मरेको पोथी चितुवा भेटियो

अर्घाखाँची, फागुन ६ – अर्घाखाँचीको सन्धिखर्कमा मृत अवस्थामा पोथी चितुवा फेला परेको छ । सन्धिखर्क नगरपालिका –१० को खहरेखोला सामुदायिक वनमा मृत अवस्थामा चितुवा भेटिएको हो  ।

वनमा मरेको अवस्थामा चितुवा देखेपछि स्थानीय बासिन्दाले वन कार्यालयमा खबर गरेका थिए । जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख दिपक ज्ञवालीले सन्धिखर्क १० को जंगलमा चितुवा मृत अवस्थामा भेटिएको बताउनुभयो । ज्ञवालीले चितुवा मरेको  अवस्थामा भेटिएको र अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया