MENU

समाज

ujyaalo forign call inside

काठमाडौंमा ३.६ रेक्टरको परकम्प

काठमाडौं, फागुन ९ – काठमाडौं केन्द्रविन्दु भएर परकम्प गएको छ ।

राति २ बजेर २३ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त पराकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया