MENU

साहित्य/ कला

ujyaalo forign call inside

सम्पदा राई बनिन् ‘सुम्हालुङ आइडल’

पाँचथर, फागुन १० – पाँचथरमा सञ्चालन भएको ‘सुम्हालुङ आइडल २०७४’ प्रतियोगिता सम्पदा राईले जितेकी छिन् ।

सदरमुकाम फिदीममा सम्पन्न फाइनल अडिसनमा ३७ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई प्रथम भएकी हुन् ।

३७ जनाबाट टप टेनमा छनौट भएका प्रतिस्पर्धीबाट आइडलको फाइनल अडिसन गरिएको आयोजक सस्था न्यू बरदान संगितालयका प्रबन्ध निर्देशक वुद्धराज लिम्बूले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया