MENU

अर्थ

ujyaalo forign call inside

एनएलआइसीले दिने भयो ७० प्रतिशत बोनश

काठमाडौं, फागुन १४ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) ले यसपटक ७० दशमलव ५३ प्रतिशत लाभांस दिने भएको छ ।

कम्पनीले ४२ प्रतिशत शेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांस दिने भएको हो । यस सम्बधी जानकारी कम्पनीले नेपाल स्टक एक्स्चेन्जलाई गराएको छ । यो लाभांस बीमा समितिले स्वीकृत गर्न भने बाँकी छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया