MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​अमेरिका र उत्तर कोरियाबीच फेरि वार्ता हुने सम्भावना बढ्यो

फागुन १४ – अमेरिका र उत्तर कोरियाबीच फेरि वार्ता हुने सम्भावना बढेको छ । अमेरिकाले उत्तर कोरियासँगको कुनै पनि वार्ता परमाणु कार्यक्रम अन्त्यका लागि नै हुनु पर्ने बताएको छ ।

शीतकालीन ओलम्पिकको समापन समारोहमा उत्तर कोरियाले सोमबार आफू अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताएको दक्षिण कोरियाले जनाएको हो ।

उत्तर कोरियाले कुनै पनि शर्त बिना वार्ता गर्ने जनाएको छ । यसअघि वार्ताको सबै तयारी भइसक्दा उत्तर कोरिया पछि हटेको अमेरिकाले जनाएको थियो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया