MENU

समाज

ujyaalo forign call inside

​दोलखामा भूकम्पको धक्का

दोलखा, फागुन १५ – दोलखामा गएराति परकम्प गएको छ ।

राति १२ बजेर ४५ मिनेट जाँदा दोलखाको श्यामा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्प २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रले जनाएको छ । 

भूकम्पले हल्लाएपछि दोलखाका श्यामा वरपरका गाउँमा सुतेका नागरिक ब्युँझिएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया