MENU

अर्थ

ujyaalo forign call inside

​रियाल, रिंगिट र दिर्हामको मूल्य थोरै बढ्यो

काठमाडौं, फागुन १५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५६ पैसा र विक्रिदर २७ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र विक्रिदर २८ रुपैयाँ ५६ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १४ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा र विक्रिदर २६ रुपैयाँ ६४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र विक्रिदर ९ रुपैयाँ ७२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९२ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ २० पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ७९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया