MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, फागुन १६ – आज पहाडी भेगका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

आज र भोलि धेरै ठाउँको मौसम आशिंक बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्तर पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले धेरै ठाउँको मौसम बदली भएको हो ।

गएको २४ घण्टामा विराटनगरमा १८ दशमलव १ मिलिमिटर पानी परेको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया