MENU

बातावरण-कृषि

ujyaalo forign call inside

प्रिमनसुन सुरु, पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं, फागुन १८ – प्रिमनसुन सुरु भएको छ । बिहीबारदेखि प्रिमनसुन सुरु भएको हो । प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट पानी पर्ने उहाँको अनुमान छ । विशेषगरी पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया