MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

मौसममा खराबी आएपछि यूरोपको जनजीवन प्रभावित

फागुन १७ – मौसम खराब भएपछि युरोपको जनजीवन प्रभावित भएको छ । युरोपका धेरै देशको अहिलेको मौसम सन् १९९१ पछिकै सबैभन्दा खराब भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

हावाहुरी र हिमपातका कारण त्यहाँका विद्यालय, उडान र रेल सेवा ठप्प भएको बीबीसीले जनाएको छ । बेलायत र आयरल्याण्डमा जनजीवन धेरै प्रभावित भएको खबरमा उल्लेख छ । टकल्याड, आयररुलयाण्ड र बेलायतमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको छ । 

खराब मौसम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ । साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित बनाएको हो ।

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया