MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने

काठमाडौं, फागुन २० – सुदूरपश्चिमका केही ठाउँमा आज हल्का पानी पर्ने  मौसमविदले अनुमान गरेका छन् ।  दक्षिण पश्चिमी हावाको प्रभावका कारण अहिले सुदूरपश्चिम भेगमा मेघगर्जन भइरहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने  सम्भावना छ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा घाम लागेपनि दिउँसो पछि बद्ली हुने उहाँले बताउनुभयो ।   

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया