MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

​ग्यालेक्सी नोट ८ किन्दा उपहार र सुविधाको बहार

काठमाडौं, फागुन २२ – सामसुङले ‘ग्यालेक्सी नोट ८’ को खरिदमा उपहारसहित विभिन्न सुविधाहरु उपलब्ध गराउने भएको छ ।

सामसुङले बन्डलिङ अफर अन्तर्गत ‘ग्यालेक्सी नोट ८’को खरिदमा सामसुङको बोटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा र एनसेलसँगको सहकार्यमा १६ जीबीको फोरजी डाटा उपलब्ध गराउने भएको हो । यसका साथै खरिदकर्तालाई विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधासमेत मिलाइएको छ ।

‘सामसुुङ ग्यालेक्सी नोट ८’मा भएका इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रू डूयल क्यामेरा यसका आकर्षण हुन् । यसमा भएको डूयल क्यामेराका साथ अप्टिकल इमेज स्टबेलाइजेसन(ओएसआई) ले जस्तो सुकै अवस्थामा पनि उत्कृष्ट तस्बिर खिच्न सक्ने कम्पनीले जनाएको छ ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया