MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​रुसी सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त, विमानमा रहेका ३२ जनाको मृत्यु

फागुन २२ – रुसको एक सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त भएको छ । रुसको रक्षा मन्त्रालयले दुर्घटनामा परि विमानमा सवार २६ यात्रु तथा चालक दलका ६ जना सदस्यकाे ज्यान गएको जनाएको छ । 

रिया नोवोस्ती न्यूज एजेन्सीको जनाए अनुसार दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक रिपोर्टका अनुसार रुसी सैन्य विमान खमेमिम एयरबेसमा उत्रँदै गर्दा दुर्घटनामा परेको हो । 

रुसले आफ्नो विमान दुश्मनको निशानामा नपरेको बताउँदै दुर्घटनाको प्रमुख कारण प्राविधिक गडबडी भएको बताएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया