MENU

अर्थ

ujyaalo forign call inside

​सुनको मूल्य बढ्यो

काठमाडौं, फागुन २३ – सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुन बुधबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा महंगो भएकाले  नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया