MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण ७ दिनको तलब काटियो

फागुन २३ – टाइम्स अफ् इन्डियाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामको अगाडि ‘श्री’ नलगाएकाले सीमा सुरक्षा बलका एक जना जवानको सात दिनको तलब काटिएको छ । 

फ्रेब्रुअरी २१ मा पश्चिम बंगालको नदियाको महातपुरमा बीएसएफको १५ औं बटालियन को परेड चलिरहेको थियो । परेडका क्रममा बीएसएफ जवान सञ्जीव कुमारले रिपोर्ट गर्ने क्रममा ‘मोदीको कार्यक्रम’ भनेका थिए । 

सञ्जीब कुमारलाई बीएसएफ एक्टको धारा ४० अनुसार ‘दोषी’ पाइयो । सजायस्वरुप उनको सात दिनको तलब काटियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया