MENU

समाज

ujyaalo forign call inside

पुलिस बन्यो ग्राहक, फन्दामा परे बिचौलिया (नामसहित)

काठमाडौं, फागुन २३ – प्रहरीले वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने ३५ जनालाई पक्राउ गरेको छ । 
 
विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै उनीहरुले ठग्ने प्रयास गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुरुमा ५० जनालाई पक्राउ गरिए पनि ३५ जना मात्रै बिचौलिया भएको पुष्टि भएपछि १५ जनालाई छाडिएको छ । 
 
अब काठमाडौ उपत्काका कुनै पनि सरकारी निकायमा विचौलियाको प्रवेश हुन नदिने गरि अभियानकै रुपमा सादा पोशाकका प्रहरी ग्राहकको रुपमा खटिने र कारवाही सुरु गर्ने काठमाडौं प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले बताउनुभयो 
 

पक्राउ परेका बिचौलियाहरु :

जिल्ला दोलखा भिरकोट ९ वतन बताउने बर्ष २३ को रबि तामाङ्ग ।
जिल्ला गोरखा आरुआर्मा ६ वतन वताने बर्ष २२ को राजेन्द्र गुरुङ्ग
जिल्ला स्याङ्गजा भिरकोट ५ वतन बताउने बर्ष ३२ को ऐन ब. चम्रकार ।
जिल्ला मकमानपुर पालुङ्ग ९ वतन बताउने राम बहादुर पन्त ।
जिल्ला रुपन्देही कालिका न. पा. १३ वतन बताउने उज्वल पन्त ।
जिल्ला सर्लाही सरिवन ११ वतन बताउने राधेश्याम थापा ।
का. जि. का. म. न. पा. १४ वतन बताउने बिवेक खड्गी ।
जिल्ला झापा ज्यामिरगढी ७ वतन बताउने दिपेन खवास ।
जिल्ला चितवन दारेचोक २ वतन बताउने हरिचन्द्र गुरुङ्ग 
१० जिल्ला गोरखा सौरपानी ४ वतन बताउने अन्जन ढकाल ।
११ जिल्ला तनहु व्या. न. पा. ६ वतन बताउने बिशाल दराई ।
१२ जिल्ला काभ्रे मन्दनदेउपुर ८ वतन बताउने सुनिल श्रेष्ठ ।
१३ का. जि. का. म. न. पा. वडा नं. १३ वतन बताउने राहुल कार्की ।
१४ ऐ. ऐ. बताउने राज कुमार श्रेष्ठ
१५ ऐ. ऐ. बताउने विजय लामा ।
१६ जिल्ला गोरखा धावा २ वतन बताउने जिवन बि. क. ।
१७ ऐ. भिमसेन ४ वतन बताउने सन्तोस बि. क. ।
१८ ऐ. सहिदलखन वतन बताउने सिर्जना मगर ।
१९ जिल्ला रामेछाप दोरम्बा ५ वतन बताउने संगिता मगर ।
२० का. जि. का. म. न. पा.  ९ वतन बताउने सानु लामा ।
२१ जिल्ला धादिङ्ग निलकण्ठ ६ वतन बताउने सिता मगर ।
२२ जिल्ला बेथानचोक ५ वतन बताउने राम शरण श्रेष्ठ ।
२३ जिल्ला रुपन्देही करौता ९ वतन बताउने रामकिसन धरिकार ।
२४ जिल्ला धादिङ्ग ज्वालामुखी ३ वतन बताउने चन्द्र श्रेष्ठ ।
२५ जिल्ला दोलखा पोवटी वतन बताउने बिदुर खड्का ।
२६ जिल्ला मोरङ्ग ओर्लावारी ५ वतन बताउने पुष्पराज भटृराई ।
२७ ऐ झापा भद्रपुर ५ वतन बताउने श्याम मेचे ।
२८ का. जि. टोखा न. पा. १२ वतन बताउने सुजन सापकोटा ।
२९ जि. सिन्दुली हरिहरपुर ५ वतन बताउने पुष्प कुमार राई ।
३० जि. गोरखा भिमसेन ३ वतन बताउने बिकास खनाल ।
३१ का. म. न. पा ३५ वतन बताउने सागर पराजुली ।
३२ जि. गोरखा सौरापानी १ वतन बताउने गोकर्ण प्रसाद ढकाल ।,
३३ ऐ. ३ वतन वताउने संदिप ढकाल ।
३४ जि. काभे्र तिमाल ४ बताउने तेन्जिन लामा ।
३५ जिल्ला मोरङ्ग सुन्दर हरैजा ११ वतन वताउने रामचन्द्र पोखरेल ।
 
 
 
 
                                                                          
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया