MENU

अर्थ

ujyaalo forign call inside

रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

काठमाडौं, फागुन २४ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६० पैसा र विक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ६० रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १८ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५१ पैसा र विक्रिदर २६ रुपैयाँ ६६ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र विक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ११ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ११ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ५४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ १३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया