MENU

साहित्य/ कला

ujyaalo forign call inside

राष्ट्रकविको स्वास्थ्यमा सुधार

 

काठमाडौँं, फागुन २४ -केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । 

छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ ।

अहिले उहाँ घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उहाँकी नातिनी महिमाले ‍जानकारी दिनुभयो । -रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया