MENU

समाज

ujyaalo forign call inside

सिकर्मी नहुँदा पुनर्निर्माण समस्या

दोलखा, फागुन २५ – दोलखामा सिकर्मीको संख्या कम हुदा पुन निर्माणमा समस्या भएको छ । भएका सिकर्मीलाई पनि भूकम्प प्रतिरोधात्मक घर निर्माणसम्बन्धी तालिम नदिँदा समस्या भएको भूकम्प प्रभावितहरुले बताएका छन् ।

नयाँ तथा पुराना डकर्मीलाई मात्र तालिम दिँदा र सिकर्मीलाई तालिम नदिँदा बनिसकेका घरमा पनि झ्याल ढोका राख्न समस्या भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले सिकर्मी तालीम सञ्चालन गर्ने जिम्मेवारी लिएको छ ।

तर अहिलेसम्म कतिजना सिकर्मीका लागि तालिम दिएको भन्ने बारे कुनै जानकारी नभएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया