MENU

राजनीति

ujyaalo forign call inside

प्रधानमन्त्रीको पक्षमा मतदान गर्न वाम गठबन्धनकाे ह्वीप जारी

काठमाडौं,, फागुन २७ – वाम गठबन्धनको  बैठकले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

नयाँ बानेश्वर संसद भवनमा दिउँसो १२ः३० बजे बसेकाे एमाले र माओवादीको सयुक्त बैठकले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया