MENU

राजनीति

ujyaalo forign call inside

मुख्यमन्त्री शंकर पोख्रेललाई दुईतिहाई मत

रुपन्देही, फागुन २७ – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासको मत लिनुभएको छ । 

५ नम्बर प्रदेशको राजधानी वुटवलमा आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत पाउनुभएको हो । 

प्रदेश नम्बर ५ मा ८७ सांसद रहेकोमा पोख्रेलले ६६ मत पाउनुभएको छ । त्यहाँ राजपा र फोरमले पनि सरकारलाई समर्थन गरेका छन भने कांग्रेसले भने समर्थन दिएको छैन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया