MENU

साहित्य/ कला

ujyaalo forign call inside

कोइरालाको सम्झनामा स्मृतिग्रन्थ लोकार्पण

काठमाडाैं, फागुन २७ - स्वर्गीय प्राध्यापक अशोककुमार कोइरालाको सम्झनामा स्मृतिग्रन्थ लोकार्पण भएको छ । 

त्रिचन्द्र क्याम्पस वनस्पतीशास्त्र विभागका प्राध्यापक स्वर्गीय कोइरालाको सम्झनामा अशोककुमार कोइराला स्मृति प्रतिस्ठानले प्रकाशन गरेको स्मृतिग्रन्थ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकार्पण गर्नुभएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा ग्रन्थ विमोचन गर्दै देउवाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा स्वर्गीय कोइरालाले खेलेको भूमिकाको सम्झना गर्नुभयो।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया