MENU

समाज

ujyaalo forign call inside

युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना

काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।

बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो ।

तस्बिर- विष्णु सापकाेटाकाे ट्वीटरमार्फत

आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।  विमानमा कति यात्रु थिए र कहाँका  थिए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएकाे छैन । उद्धारमा खटेका सुरक्षाकर्मीका अनुसार केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएकाे छ । 

उद्धारका लागि अान्तरिक तथा बाह्य गरी सबै उडान बन्द गरिएकाे विमानस्थल कार्यालयले जनाएकाे छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया