MENU

समाज

ujyaalo forign call inside

घोडाघोडीका मेयर माथि गोली प्रहार

कैलाली, फागुन २८ – कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी माथि गोली प्रहार भएको छ ।

चौधरी माथि मोटरसाइकलमा आएका नचिनेका मान्छेले गोली हानेका हुन् । उहाँको स्थानीय अस्पतालमा उपचार हुन् नसके पछि उपचारका लागि नेपालगञ्ज लगिएको कैलाली प्रहरीले छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया