MENU

समाज

ujyaalo forign call inside

टाउको काटिएको अवस्थामा शिशुको शव भेटियो

बैतडी, फागुन २९ – बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । 

दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।  शव सडेर क्षतविक्षत भएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

शिशु जन्मने बित्तिकै हत्या गरी फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्नेबारे केही खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया