MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रपतिको चुनाव चल्दै

काठमाडौं, फागुन २९ – संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि मंगलबार चुनाव भइरहेको छ । 

बिहान १० बजेदेखि सुरु भएको चुनाव अपरान्ह ३ बजेसम्म हुनेछ । अहिलेसम्म प्रदेश सभाका २३७ जनाले र प्रतिनिधि सभाको २०५ जना गरी ४४२ ले मतदान गरिसकेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा गरी जम्मा ८८० जनाले मतदान गर्नेछन् । 

नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । 

स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया