MENU

खेल

ujyaalo forign call inside

मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

रुपन्देही, फागुन २९ – मनाङ मर्स्याङदी क्लब बुटवलमा चलिरहेको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङलाई जिताउन विशाल राइले २ तथा भिक्टरले १ गोल गरे ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही ११ र नेपाल पुलिस क्लब खेल्नेछन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया