MENU

खेल

ujyaalo forign call inside

​तिलोत्तमा गोल्डकपमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदै

रुपन्देही, फागुन  ३० – बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन ।

आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । नवलपरासी ११ लाई हराएर रुपन्देही ११ र अर्को विभागिय टोली सशस्त्रको एपिएफलाई हराएर नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन ।

खेल दिउँसो साढे २ बजे एन्फा एकेडेमी बुटवल देबिनगरमा हुनेछ । मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा नेपाल आर्मीको दोश्रो रोजाईको टोलीलाई ३–० ले हराउँदै मनाङ मस्याङदी क्लबले सेमिफाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया