MENU

समाज

ujyaalo forign call inside

नागढुंगा सडकमा गाडी गुड्न थाल्यो

काठमाडौं, फागुन ३० – काठमाडौंको मुख्य नाका नागढुंगामा अहिले गाडी गुड्न थालेको छ । नागढुंगा नौबिसे सडकखण्डको पिप्लामोडमा बिग्रिएको दुई वटा गाडी हटाइएकाले गाडी गुड्न थालेका ट्राफिक प्रहरीले जनाएको छ । 

बिहानै गाडी बिग्रिएपछि आवागमन ठप्प भएको थियो । कलंकीमा बाटो विस्तार भइरहेकाले यो खण्डमा हरेक दिन जाम हुने गरेको छ । यस्तै नारायणगढ मुग्लिन सडकखण्डमा भइरहेको कामले पनि हरेक दिन यो सडक प्रभावित हुने गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया