MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने

काठमाडौं, फागुन ३० – काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ ।

बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको डेली स्टार ले जनाएको छ ।

यस्तै पर्सी शुक्रबार देशका सबै मस्जिद, मठमन्दिर तथा गुम्वामा शोकसभा गर्ने पनि बंगलादेशको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अस्ती सोमबार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा २५ बंगलादेशी नागरिकसहित ४९ जनाको ज्यान गएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया