MENU

राजनीति

ujyaalo forign call inside

पदमुक्त प्रधानन्यायाधीशबाट राष्ट्रपति भण्डारीले लिइन् शपथ

काठमाडौं, फागुन ३० – राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

शितल निवासमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

भण्डारीले शपथ लिनु अघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीश पराजुलीलार्इ पदमुक्त गरेकाे थियाे ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया