MENU

समाज

ujyaalo forign call inside

नेपाली दूतावास साउदीले २३ जना कामदारको कागजपत्र फिर्ता लियो

काठमाडौं, फागुन ३० – साउदीस्थित नेपाली दूतावासले २३ जना नेपाली कामदारको कागजपत्र दलालबाट फिर्ता लिएको छ । 

मुनेश्वर दगर, नबिनकुमार उराव, परमेश्वर उरावलगायत २३ जनाको कागजपत्र दूतावासले फिर्ता लिएको हो । स्पोन्सर कम्पनी सम्पर्कमा नरहेको र उनीहरुका पासपोर्ट लगायतका कागजात दलालले राखेको थियो । 

पीडितहरु सात महिना अघि साउदी अरब पुगेका थिए । उनीहरुलाई हवाई टिकट उपलब्ध गराई दिन दूतावासले सम्बन्धित म्यानपावर र वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया