MENU

खेल

ujyaalo forign call inside

पुलिस तिलोत्तमा गोल्डकपको फाइननमा

रुपन्देही, फागुन ३० – नेपाल पुलिस क्लव २० औं तिलोत्तमा गोल्डकप फुटवलको फाइननमा पुगेको छ । आज भएको खेलम आयोजक रुपन्देही ११ लाई सडन डेथमा ४–३ ले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

एन्फा टेक्निकल सेन्टरको मैदान देविनगरमा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा पुगेको खेलमा पुलिस विजयी भएको हो ।

भोली दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लव र थ्रीस्टार क्लवविच खेल हुनेछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया