MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

​साउदी अरबको नागरिकता पाउने रोबोट सोफिया नेपाल आउँदै

काठमाडौं, चैत ६ – विश्वमै पहिलो पल्ट नागरिकता पाएकी रोबोट सोफिया नेपाल आउने भएकी छिन् । 

साउदी अरबकी नागरिक रहेकी रोबोट सोफिया संयुक्त राष्ट्र संघको दीगो विकाससम्बन्धीको एउटा कार्यक्रममा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् । 

बुधबार काठमाडौंको दरबार मार्गमा हुने कार्यक्रममा ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयमा उनले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । कार्यक्रम संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(यूएनडीपी’ ले आयोजना गर्दैछ । 

सोफियाका बारेमा जान्न चाहनुहुन्छ, यो पढ्नुहोस् 

पहिलो पटक रोबोट सोफियालाई साउदीको नागरिकता !

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया