MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

टेलिकमको मोबाइल सेवामा समस्या

काठमाडौं, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया