MENU

विज्ञान प्रविधि

​टेलिकमको अवरुद्ध मोबाइल सेवा सुरु

काठमाडौं, चैत ८ – बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको  समस्या समाधान भएको  छ । 

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको थियो । प्राविधिक समस्याले गर्दा मोबाइल सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया