MENU

बातावरण-कृषि

​संखुवासभाको वनमा आगलागी

संखुवासभा, चैत १० – ​संखुवासभाको खाँदबारी–१, स्थित मालथुम्की सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

आगलागीमा मानवीय क्षति भने भएको छैन । आगोले बोट बिरुवा र रुख जलेर नष्ट भएको छ ।

शुक्रबार ३ बजेदेखि लागेको आगो प्रहरी र स्थानीयले साँझ ६ बजेमात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया