MENU

साहित्य/ कला

ujyaalo forign call inside

​राष्ट्रियसभा बैठकमा कोमल वलीको कविता (भिडियो)

काठमाडौं, चैत १४ – राष्ट्रियसभा सदस्य कोमल वली चर्चित गायिका हुन् भन्ने त सबैलाई थाहा छ । तर उहाँ राम्रो कविता पनि लेख्न र भन्न सक्नुहुन्छ । 

मंगलबारको राष्ट्रियसभा बैठकमा उहाँले छन्दोबद्ध कविता वाचन गर्नुभयो । आफूले कला, साहित्य, संगित र सञ्चार क्षेत्रमा काम गरेको बताउँदै उहाँले कविता वाचन गर्नुभएको हो । 

कवितामा शहीदहरुप्रति श्रद्धा अर्पण गरिएको छ । 

हेर्नुहोस् भिडियो :

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया