MENU

अन्तर्राष्ट्रिय

​काश्मिरमा सुरक्षाकर्मीको कारवाहीमा ११ जना विद्रोही मारिए

चैत १९ – भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मीको कारवाही अभियानमा ११ जना विद्रोही लडाकु मारिएका छन् । शोपियां जिल्लामा सेनाले कारवाही अभियान चलाएको हो ।

यो जिल्लाको कचडोराका झण्डै तीन हजार मानिस गाउँमा घेरबन्दी रहेका भारतीय सञ्चारमाध्यमलले जनाएका छन् । कारवाही अभियानमा तीन सैनिक र दुई जना गाउँलेको पनि ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विद्रोही लडाकु त्यो गाउँमा लुकेको सूचना आएपछि सेनाले कारवाही अभियान चलाएको बताएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया