MENU

अर्थ

पेट्रोल र डिजेलको भाउ बढ्यो

काठमाडौं, चैत १९ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । 

बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेलको भाउ प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ । निगमले दुई महिनाअघि मात्र पेट्रोलको मूल्य घटाएर १ सय ३ रुपैयाँ कायम गरेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया